काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा गएको समूह पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरेका छन्। पार्टीको आधिकारिकतासम्बन्धी विषयमा निर्वाचन आयोगमा पुगेका कोइरालाले बहुमत केन्द्रीय सदस्यहरू अझै पनि आफूहरूसँगै रहेको दाबी गरे। निर्वाचन आयोगमा बोल्दै कोइरालाले आफूहरू आयोग आउनुपर्ने अवस्था नै नरहेको तर सञ्चारमाध्यममा आएका समाचारका... विस्तृतमा