ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार बन्ने घोषणा गरेका छन्। शनिबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित नेपाल पत्रकार महासंघको एशोसियट प्रदेश समितिको दोस्रो सम्मेलनमा बोल्दै मन्त्री खरेलले आगामी निर्वाचनमा प्रत्यक्ष रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने बताएका हुन्। “अबको चुनावमा कहीँ न... विस्तृतमा