काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। माघ ४ गतेदेखि लागू हुने गरी उनले राजीनामा दिएको जानकारी दिएका हुन्। पाण्डेले आफ्नो राजीनामा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई बुझाइसकेको बताएका छन्। “मैले राजीनामा दिइसकेको छु। माघ ४ गतेबाट लागू हुनेछ,” उनले भने। राजीनामासँगै पाण्डेले आगामी... विस्तृतमा