काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रसाईंलाई सोमबार पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको हो। नेपाली कांग्रेसको आन्तरिक विवादका विषयमा सार्वजनिक अभिव्यक्ति दिँदै प्रसाईंले निर्वाचन आयोगले करोडौँ रुपैयाँ लिएर गगन थापा पक्षलाई पार्टीको आधिकारिकता दिएको आरोप... विस्तृतमा