काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्। मन्त्री खरेलले मन्त्रालयमै केहीबेरमा विशेष पत्रकार सम्मेलन गर्ने जानकारी दिएका हुन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता गर्न भोलि एक दिन मात्र बाँकी रहँदा मन्त्री खरेलले गर्न लागेको पत्रकार सम्मेलनलाई चासोका साथ... विस्तृतमा