काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई कुनै योगदान नगरेकाहरू लोकप्रियतावाद (पपुलिज्म) का माध्यमबाट राजनीति गर्न खोजिरहेको टिप्पणी गरेका छन्। सोमबार बिहान काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा स्टन्ट देखाएर मात्र देश निर्माण सम्भव नहुने स्पष्ट पारे। उनले हाल नेपालमा... विस्तृतमा