मोरङ । नुमा लिम्बु चञ्चला सङ्घर्षले खारिएकी पात्र। उनीसँग सुनाउने खुसीभन्दा पीडाका कथाहरू धेरै छन्। सानै उमेरमा बुबाआमा गुमाएकी टुहुरी, त्यसमाथि फरक लैङ्गिक पहिचान बोकेर हुर्किनुपरेको जीवन। उनले समय र समाजसँग निरन्तर कुस्ती खेल्दै आफूलाई यहाँसम्म ल्याइन्। नुमा उमेरले ३९ वर्षकी भइन। मोरङको बबिया बिर्ता (हाल रङेली नगरपालिका) को परालले छाएको एक झुपडीभित्र जन्मिएकी थिइन्,... विस्तृतमा