काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा कुनै चुक्न नदिने गरी सुरक्षा फौजलाई विशेष निर्देशन दिएकी छन्। महाशिवरात्रि र सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकमा उनले विगतका निर्वाचनका क्रममा देखिएका समन्वयगत त्रुटि र रिक्तता यसपटक दोहोरिन नदिन विशेष ध्यान दिन आग्रह... विस्तृतमा