पाल्पा, २३ माघ । पाल्पामा एकैदिन तीन जना मृत अवस्थामा फेला परेका छन्। दुई जना पुरुष र एक जना महिला गरी तीनजना सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मृत फेला पर्नेमा श्रीमान, श्रीमती र अर्का एक पुरुष रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार जिल्लाको रिब्दीकोट गाउँपालिका–८, काहुले बस्ने ४२ वर्षकी श्यामकला गाहा र श्यामकलाकी... विस्तृतमा