काठमाडौँ, २३ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम मुख्यतया सफा रहनेछ । तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको भएपनि पानी पर्ने सम्भावना भने छैन । उच्च पहाडी तथा हिमाली भेगमा भने आज पनि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम... विस्तृतमा