रामेछाप। काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। काठमाडौंबाट ओखलढुंगाको रगनी जाँदै गरेको बा ९९७५ नम्बरको बस रामेछापको मन्थली नगरपालिका–स्थित मचानेटार भन्ने स्थानबाट अनियन्त्रित भई तामाकोशी नदीमा खसेको हो। दुर्घटनामा घाइते भएका छ जना यात्रुलाई उद्धार गरी उपचारका लागि नजिकको... विस्तृतमा