काठमाडौं । बनेपा बजारस्थित दूरसञ्चार कार्यालय नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२९०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। दुर्घटनामा स्कुटर चालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ भने एक जना अन्य व्यक्ति घाइते भएका छन्। मृतकलाई उद्धार गरी सिर मेमोरियल... विस्तृतमा