काठमाडौं । केपी शर्मा ओलीले मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्दै नेपालमा कुनै पनि आवरणमा युद्धको धुँवा प्रवेश नगरोस् भन्ने कामना गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत मध्यपूर्व क्षेत्रमा भइरहेको द्वन्द्वका कारण आफूलाई निदाउनसमेत नसकेको उल्लेख गरेका छन् । उनले सो क्षेत्रमा रहेका लाखौं नेपाली... विस्तृतमा