काठमाडौं । मीनबहादुर शाही ले जनताको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमततर्फ अग्रसर भएपछि प्रारम्भिक प्रतिक्रिया दिँदै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का प्रचार विभाग प्रमुख शाहीले निर्वाचनको परिणामलाई स्वीकारेर अघि बढ्नु नै उचित हुने बताएका हुन्। उनले... विस्तृतमा