काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता कायम राखेकी छिन् । हालसम्म ५१ हजार २८४ मत गणना हुँदा तोसिमाले ३३ हजार ४०१ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले ६ हजार ८१५ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जनले ३ हजार ९२२ मत ल्याएको छ । नेकपा एमालेका सन्दन... विस्तृतमा