काठमाडौं । भारत भ्रमनमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्त गरेको छ । मंंगलबार सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबिच भेटवार्ता भएको हो । भेटमा दुवै पक्षले नेपाल–भारतबिचको विशेष सम्बन्धलाई अझ सुदृढ बनाउँदै विकास, सहकार्य र आपसी हितका विषयमा मिलेर काम गर्ने दृढ... विस्तृतमा