काठमाडौँ । नेपाल शिक्षक महासंघले हाल जारी राखेको आन्दोलन राज्यको शिक्षा प्रणालीप्रतिको संवेदनहीनता र शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति देखिएको अमैत्री व्यवहारविरुद्ध रहेको स्पष्ट पारेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत जारी सन्देशमा आन्दोलनको उद्देश्य शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक विधेयक ल्याउन राज्यलाई बाध्य पार्नु... विस्तृतमा