काठमाडौं । गण्डकी प्रदेशका पूर्व प्रदेशसभा सदस्य ‘दीपक मनाङे’ भनेर चिनिने राजीव गुरुङ कैद सजाय भुक्तान गरी जेलमुक्त भएका छन्। ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई डिल्लीबजार कारागार चलान गरिएका मनाङेले बाँकी कैद सजाय पूरा गरेपछि बुधबार कारागारबाट रिहा भएका हुन्। उनीमाथि २०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगन्ज क्षेत्रमा ‘चक्रे मिलन’ भनेर चिनिने मिलन गुरुङ माथि... विस्तृतमा