काठमाडौं । केपी शर्मा ओली ले निर्वाचनको परिणाम पार्टीको पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता कमजोर नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने उल्लेख गर्दै जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गरेको बताएका हुन्। ओलीले भने, “हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै... विस्तृतमा