काठमाडौं । रोजगारीका लागि विदेशिने नेपाली युवाहरूको संख्या दिनदिनै बढिरहेका बेला विदेशमा सिकेको सीप र अनुभवलाई स्वदेशमै प्रयोग गर्दै रोजगारी सिर्जना गर्ने उदाहरण बनेका छन् ओखलढुंगाका इन्द्र बहादुर बस्नेत। रोजगारीको खोजीमा उनी केही वर्षअघि दुबई पुगेका थिए। त्यहाँ उनले विभिन्न क्षेत्रमा काम गर्दै आफ्नो व्यावसायिक यात्रा सुरु गरे। पछि एक प्रतिष्ठित कम्पनीमा... विस्तृतमा