काठमाडौं । निर्वाचन आयोग ले प्रतिनिधिसभाको समानुपातिकतर्फका ११० जना सांसद निर्वाचित भएको घोषणा गरेको छ। आयोगले सोमबार बसेको बैठकबाट ११० सांसद निर्वाचित गर्ने निर्णय गरेको हो। निर्वाचित सांसदहरूको नामावली भने केहीबेरमै आयोगको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिने तयारी गरिएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा दलले समानुपातिकतर्फ सिट प्राप्त... विस्तृतमा