काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का किशोरी साह ‘कमल’ ले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले आइतबार साहको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै... विस्तृतमा