काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले अघिल्ला राजनीतिक दलहरूले समानुपातिक प्रणालीको अभ्यास गर्दा समग्र राजनीतिलाई नै वितृष्णा र पेसामुखी बनाएको टिप्पणी गरेकी छन् । बिहीबार निर्वाचन आयोगले प्रदान गरेको समानुपातिक सांसदहरुलाई प्रमाणपत्र ग्रहणपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अहिलेको आवश्यकता राजनीतिक अभ्यासलाई सुसंस्कृत बनाउने... विस्तृतमा