काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस वर्षको बर्खा याम सुरु हुनुअघि कुमारी वहाल (कुमारी घर) को छानो जीर्णाेद्धार गरिसक्न निर्देशन दिएकी छन् । विहीबार छानो जीर्णोद्धार कार्यको अनुगमन गर्र्दै उनले कुमारी घरसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षमा असर नहुनेगरी समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिएकी हुन्... विस्तृतमा