काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा ज्ञानेन्द्र बहादुर शाही चयन भएका छन्। निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको उपस्थितिमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा शाहीलाई दलको नेतामा चयन गरेको हो। शाही जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। त्यसैगरी, पार्टीले प्रमुख सचेतकको जिम्मेवारी खुश्बु ओलीलाई दिएको जनाएको छ। ओली... विस्तृतमा