काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षाकृत कमजोर नतिजा हासिल गरेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामालाई पार्टी सुधार, जवाफदेहिता र पुनर्जागरणको सुरुवातका रूपमा व्याख्या गरेका छन्। निर्वाचनको डेढ महिनाअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा... विस्तृतमा