काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। त्यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री बालेनलाई पनि शपथ ग्रहण गराएका थिए। प्रधानमन्त्री बालेन नेतृत्वमा... विस्तृतमा