काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री शाहले पद तथा गोपनीयताको शपथ लिएका हुन् । यस लगत्तै मन्त्रीहरुले शपथ लिने छन् । शपथ कार्यक्रममा १०८ जना बटुकले स्वस्तिक वाचन गरेका थिए । १०७ बौद्ध लामा गुरुहरूले मंगल वाचनसाथै ७ जना... विस्तृतमा