भक्तपुर । पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले शनिबार भक्तपुरको गुण्डुबाट पक्राउ गरेको छ। पक्राउको कारण: जेनजी प्रदर्शनको क्रममा भएको ७६ जनाको मृत्युको घटनामा उनलाई जिम्मेवार ठहर्याइएको छ। विशेषगरी भदौ २३ र २४ मा काठमाडौँको बानेश्वरमा किशोरहरूमाथि गोली प्रहार गरेको घटनामा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनलाई दोषी ठहर्याएको थियो। कानुनी... विस्तृतमा