सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका विभिन्न पाँच जिल्लाका सात स्थानीय तहसँगको साझेदारीमा नवप्रवर्तन परियोजना सञ्चालनका लागि स्थानीय तहलाई अख्तियारी दिएको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले रुकुम पश्चिम, सल्यान, दैलेख, मुगु, जाजरकोट र कालिकोट जिल्लाका सात पालिकामा उक्त परियोजना सञ्चालनका लागि अख्तियारी दिने निर्णय गरेको सरकारका प्रवक्ता भूमि व्यवस्था, कृषि... विस्तृतमा