काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने महत्वपूर्ण निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार यो बिदा सरकारी कार्यालय तथा शैक्षिक संस्थामा लागू हुनेछ। सरकारका अनुसार कर्मचारी तथा विद्यार्थीको कार्य–जीवन सन्तुलन सुधार गर्ने, उत्पादकत्व बढाउने र व्यवस्थापनलाई प्रभावकारी बनाउने... विस्तृतमा