काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई ‘नयाँ जागरणको विस्फोट’ का रूपमा चित्रण गरेका छन्। जेनजी शहीद दिवसका अवसरमा वक्तव्य जारी गर्दै लामिछानेले लामो समयदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत असक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण तथा अवसरविहीनताबाट उत्पन्न निराशाविरुद्ध... विस्तृतमा