काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै छ । बैठक दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा बैठकमा जानकारी गराउने कार्यसूची रहेको छ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले... विस्तृतमा