काठमाडौं । प्रहरी हिरासतमा ज्यान गुमाएका श्रीकृण विश्वकर्माले न्याय नपाउन्जेल आफूहरुले संघर्ष गर्ने जेनजी युनाइटेडले जनाएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी परिवारको जाहेरी दर्ता नगर्नुले यातना दिएर हत्या गरिएको हुन सक्ने समेत आशंका गरेको छ । जेनजी युनाइटेडका संयोजक जनक परियारले विश्वकर्माको मृत्यु भएको झण्डै महिना दिनसम्म पनि जाहेरे नलिनुले... विस्तृतमा