सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कसैको इतिहास मेट्न नभै सबैको इतिहास सुरक्षित गर्न सदस्यता अद्यावधिक गर्न थालिएको बताएका छन् । सुर्खेतमा आयोजित कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा स्थानीय तह केन्द्रीत प्रशिक्षणमा सम्बोधन गर्दै सदस्यता व्यवस्थापन समितिका संयोजक समेत रहेका उनले पहिल्यै सदस्यता लिएकाहरूले इतिहास मेट्न खोजेकोमा सशंकित... विस्तृतमा