काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते (२०७९ साल) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै निर्वाचन तयारी औपचारिक रूपमा सुरु भएको जानकारी दिएका छन्। स्वीकृत कार्यतालिकाअनुसार मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय... विस्तृतमा