काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरीलाई थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ। सुदन गुरुङसहितको जेनजी समूहले जेनजी आन्दोलनका क्रममा दमनकारी भूमिका खेलेको आरोप लगाउँदै मंगलबार प्रहरीमा जाहेरी दर्ता गराएको... विस्तृतमा