काठमाडौं । जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) का प्रमुख आयुक्त प्रेम राईको राजीनामा माग गरेको छ। सोमबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत अलायन्सले राईले स्वेच्छिक रूपमा पदत्याग गर्नुपर्ने माग गरेको हो। विज्ञप्तिअनुसार अलायन्सले अनौपचारिक र विद्युतीय माध्यममार्फत राजीनामाको आग्रह गरेको छ। यदि मंगलबार बिहान १० बजेसम्म राईले राजीनामा... विस्तृतमा