काठमाडौं । हामी नेपाली संस्थाका संयोजक सुदन गुरुङले ‘एरेस्ट केपी ओली, एरेस्ट रमेश लेखक, एरेस्ट मर्डर’ भन्दै सामाजिक सञ्जालमा नयाँ ट्रेन्ड सुरु गरेका छन्। राष्ट्रका लागि “गर वा मर अभियान” भन्दै उनले आफ्ना समर्थकहरूलाई फेसबुकमार्फत सक्रिय हुन आह्वान गरेका छन्। जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि प्रदर्शनकारीमाथि दमन र... विस्तृतमा