काठमाडौँ । मिर्गौलाको स्वास्थ्यका लागि खानेकुराः मिर्गौला हाम्रो शरीरको महत्वपूर्ण अंग हो। यसले शरीरबाट फोहोर पदार्थ निकाल्छ। साथै यसले रगतलाई शुद्ध बनाउँछ । यदि मृगौला बिग्रियो भने यसको कारणले तपाईको शरीरमा धेरै गम्भीर रोगहरु लाग्ने गर्दछ । मृगौला स्वस्थ राख्नको लागि तपाईले आफ्नो आहारमा केही खानेकुरा समावेश गर्न सक्नुहुन्छ । मृगौलाको समस्याबाट बच्न यी चीजहरूलाई... विस्तृतमा