काठमाडौं । विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोका लागि आगामी विश्वकप विशेष हुने भएको छ । ४१ वर्षको उमेरमा उनी आफ्नो करियरको अन्तिम विश्वकप खेल्ने तयारीमा छन् । जहाँ विश्वकप उपाधि जित्ने उनको अन्तिम अवसर रहनेछ । पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । पोर्चुगलका लागि २२६ खेल खेल्दै उनले कीर्तिमानी १४३... विस्तृतमा