काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको छ । मेक्सिको सिटी रंगशालामा भएको समूह ‘ए’ को खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको हो । खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले गोल गरेका थिए । खेलको नवौँ मिनेटमा जुलियन क्विन्योनेसले पहिलो गोल गरेका थिए । खेलमा दक्षिण अफ्रिकाका दुई र मेक्सिकोका एक खेलाडीले... विस्तृतमा