काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा बढी रुचाइएको संगीतकार दीपक राज विश्वकर्माले चर्चित गायक नारायण गजमेर र चर्चित गायिका मेलिना राईसँग दशैंको गीत ‘ टिका जमरा’ सार्वजनिक गरिँदै छ । मौलिक सांस्कृतिक पनलाई झल्काउँदै लिङ्गेपिङका कुराहरूलाई म्युजिक भिडियोमा देखाइएको छ। नेपालीहरूको महान चाड बडा दशैँलाई म्युजिक भिडियो मार्फत निर्देशक दीपक राज विश्वकर्माले... विस्तृतमा