काठमाडौंँ । ‘मिष्टर नेपाल वल्र्ड’को उपाधि ललितपुरका हिमाञ्चल राज केसीले जितेका छन् । शनिबार अबेर साँझ होटल सोल्टीमा आयोजित ‘मिष्टर नेपाल २०२५’को ग्राण्ड फिनालेमा उनले यो उपाधि हात पारेका छन् । ‘मिस्टर नेपाल’ भनेर चिनिदा एकदमै खुसी लागेको केसीले बताए । उनले उपाधिले अन्तराष्ट्रिय क्षेत्रमा नेपालको नाम उचो राख्ने जिम्मेवारी हात धारणा राखे । तीन शिर्ष विजेता छानिएको... विस्तृतमा