काठमाडौँ । भारतीय सिने जगतलाई ठूलो धक्का पुग्ने गरी प्रसिद्ध अभिनेता पंकज धीरको निधन भएको छ। ६८ वर्षका धीरले लामो समयदेखि क्यान्सरसँग लड्दै आइरहेका थिए। उपचारका क्रममा उनको स्वास्थ्यमा सुधार नआएपछि उनले अक्टोबर १५ मा मुम्बईमा अन्तिम सास लिएका हुन्। धीरले निर्देशक बी.आर. चोपडाको चर्चित टेलिभिजन श्रृंखला ‘महाभारत’मा कर्णको भूमिका निभाएर घर–घरमा लोकप्रियता कमाएका थिए।... विस्तृतमा