काठमाडौं । लोकप्रिय गायिका एलिना चौहानले अमेरिकाको सांगीतिक यात्राबाट फर्किएपछि कार्यक्रम आयोजकप्रति गम्भीर आरोप लगाएकी छन्। उनले ‘अब सुन्छ अमेरिका’ नामक टुरका क्रममा आयोजकले कलाकारहरूमाथि नोकरझैँ व्यवहार गरेको दाबी गरेकी छन्। सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै चौहानले आफ्नो अनुभव साझा गर्दै लेखेकी छन्, “कसैले कैदीझैँ महसुस गर्यो, कसैले अपमान सहनुपर्यो। एउटा... विस्तृतमा