मुम्बई, ११ चैत । बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले अब आफ्ना हरेक मिटिङमा पारिश्रमिक लिने घोषणा गरेका छन् । आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमा एक लामो पोस्ट शेयर गर्दै फिल्मकर्मीलाई रिस पोखेका छन् । उनले छिटो–छिटो सफलता चाहनेमाथि पनि आक्रोश पोखेका छन् । ‘मैले आफ्नो लामो समय नयाँ अनुहारलाई सहयोग गर्नमा बर्बाद गरें । जसमा बढी मिडियामा आउन चाहने नै थिए । अब म आफ्नो... विस्तृतमा