काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा मोडल नीति शाह विवाह बन्धनमा बाँधिएकी छन् । उनले शुक्रबार एरोस्पेस इन्जिनियर याञ्चित राणासँग परम्परागत विधिअनुसार विवाह गरेकी हुन् । झम्सिखेलस्थित न्यु प्लाजामा भइरहेको वैवाहिक समारोहमा दुवै पक्षका परिवारजन, आफन्त तथा नजिकका साथीभाइको उपस्थिति रहेको छ । समारोहलाई पारिवारिक र सादगीपूर्ण रूपमा आयोजना गरिएको स्रोतले... विस्तृतमा