काठमाडौँ । यशराज फिल्म्सको स्पाई युनिभर्स अन्तर्गत बन्न लागेको बहुप्रतीक्षित फिल्म ‘वॉर २’ को टिजर मे २०, २०२५ मा सार्वजनिक गरिएको छ। यो दिन साउथ सुपरस्टार जूनियर एनटीआरको जन्मदिन पनि हो, जसको अवसर पारेर टिजर सार्वजनिक गरिएको हो। टिजर सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा ट्रेन्डिङमा पुगेको छ र दर्शकहरू बीच उत्साह चुलिएको छ। टिजरमा ऋतिक रोशनलाई पुन: एजेन्ट कबीरको भूमिकामा... विस्तृतमा