काठमाडौं, असार ९ । साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘फर्की फर्की’ मा आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको आरोप लगाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। श्रेष्ठले सोमबार वारेसमार्फत दायर गरेको रिटमार्फत फिल्ममा बिना अनुमति आफ्नो नम्बर प्रयोग गरेर मानसिक तथा शारीरिक पीडा दिएको भन्दै निर्माता, निर्देशक, अभिनेता... विस्तृतमा